आस्था हरुको साथ साथ माँ  समएको  परिबर्तन  हुदा  
बिकल्प को सतमा मान्यताको परिवर्तन हुदा 
आसा गर्दागर्दै  दुनियाको  नौलो पर्बरिना हुदा 
ठीक हुदैना  रा  मर्दा

यहाँ यस्तै यस्तै हुन्छ ..................
साचो बोले पाप हुन्छ ,अर्थिदिये श्राप हुन्छ
चोरी गरे कर्म हुन्छ ,लुटपिट गरे धर्म हुन्छ
मारपीट गरे दादा हुन्छ ,हत्या गरे  राजा हुन्छ
सीक्रेट पिए हीरो हुन्छ ,उपदेश दिए जिरोहुन्छ
रक्सिपिये ग्यानिहुन्छ ,पुजा गरे हानी हुन्छ
बैमान्गरे  धनि हुन्छ ,बलात्कार गरे मणि हुन्छ
यहाँ यस्तै  यस्तै  हुछ ................................aaa

yaha yastai hunchha

छातिचिरी रगत  दिन्छु  अन्जुलिथाप्न  भुल्नु
टाढा बसी समजने  गर्छु बिर्सेछ कहिलई  न  भन्नु
पुर्णिमाको  उज्यालोमा पनिऔसिको   रात्झई लाग्छ  मलाई
सथिबिनको   जिंदगी   सधै  अधुरो   लाग्छ  मलाई
मन बुजौन  पिउने  गर्थे   नसाले  नै मात  दियो
मर्छु  भनी पिएको  थिए बिष  ले  नि  घात दियो
पुर्णिमाको चाद  पनि  बहार  ल्यौला जिंदगी  मा
भनी  जसले उसलेनै  दिउसई  कालो  रात  दियो
तिमीलाई चोट परो  भने छाती  मेरो चर्किनेछ
हिजोसम्मा भंनेगर्थी आज  उसले  लातदियो

मन्बुझौना  पिउनेगरते  नसाले  नि   मात दियो

piune garte

piune garte

मनले  खाको मायालुलाई छोड़े आज बाद्त्याले
 फुलैनई लाको मायाको फूल गोडे आज बाद्त्याले

 लैला मजुनु  मुनामदन त्रसित हुन्थे   हाम्रो  बिच  मा
चाद  तारा  जस्तै  संबंद लाई तोड़े  आज बाद्त्याले

सुसील  स्वर  मा   गुन्गुनौने खोला  नदी  नाला  पानी
बिवास  भई बग्ने  बाटो  मुड़े   आजबाद्त्याले

तिम्रो चिट्ठी  पौदा  खेरी  रना भूमिमा धलेझई  म
अमृत  सरी  मायामा  बिष घोले आज बद्याताले

तिम्रो पनि चाहना  त   होइना  रहेछ छोड़ी  दिनी
म आफैलाई  दिक्कार्दै  मन खोले आज  बद्याताले
मनलेखाको   मायालुलाई छोड़े  आज  बध्त्याले

maileta chindina unilai

मैले  त  चिन्दीन  उनीलाई  उनिले  मलाई चिन्छिन रे
कतिछ  मायाको मूल्य सस्तोमा  पाए किन्छिन रे
मैलेत.............................................................*
जिस्कायुछिन  कांछी  बोइनी  के  होदाजी  चाला भन्दै
अएपछि  तिम्रो दाजी भेटना  भन्नु भन्छिन  रे
कस्तो  रूप चाल ढाला छ मैले  उनलाई देख्या  छैन
उन्लेचाही   पाउना  मलाई अति मरी मितछिन  रे
मैलेता............................................................*
  किन  एकोहोरो माया गारी  होलिन  बिचारिले
यदि  मैले हुन्ना  भने  संसार  उनले  छोडचिन  रे
अस्वीकार  गरेपनी  समाजले  हमिदुइलाई
मलाई  पाए  माइती  घरको   नाता  पनी  तोड्छिन  रे
मैलेता.............................................................*
मलाई  नपाई संसारलाई   छोड़ीं  भने
छहरा  र झरना  भई  मेरै  दिलमा  झर्छिन  रे
सोधे  भने  कसैले  नि   किन  अति गर्छेऊ  भनी
उही  मेरो जिंदगी  को  बसंता भन्दै  हीद्छिन  रे
  भेटिन  भने  उनले  मलाई  ज्यानै  पनी  दिन्छिं  रे
मैलेता  चिन्दिना  उनीलाई उनिले  मलाई  चिन्छिन  रे

http://www.ekantipur.com/np/gallery/gallery-images.php?gallery_id=42&image_id=364

http://www.ekantipur.com/np/gallery/gallery-images.php?gallery_id=42&image_id=364

http://www.ekantipur.com/np/gallery/gallery-images.php?gallery_id=42&image_id=362

http://www.ekantipur.com/np/gallery/gallery-images.php?gallery_id=42&image_id=362

saayari

सागरको गहीराई के थाहा
किनारमा बाशी डूंगा हाकने  हरुलाई
प्रेम   के  हो  के  थाहा
भावना  संग खेलबाड   गर्ने  हरुलाई 
मित्रता  के  हो  के  थाहा
  स्वार्थी  जीबन लिएर  ज़ियूने  हरुलाई
सफलता नै  कहा  मिल्छर
संघर्स देखि  भागने  हरुलाई (कृष्ण खरेल)
तिम्रो नाम  बालुवामा  लेख्न  न  खोज,
                                          छाल  ले   बगाई  दिन्छ `````````
आकाश   मा  तिम्रो नाम  लेखन   न  खोज
                                        हवा  ले उड़ाई   दिन्छ ````````````````````````
तिम्रो  नाम  साथिको   छातिमा   लेख,
                                    त्यों   जिंदगी   भरी हराउदैना  ```````````````````````````````

  

jodi mildaina bho

तिमी गोरी म छू कालो जोड़ी हाम्रो मिल्दैना भो
तिमी साहुनी म गोठालो जोड़ी हाम्रो  मिल्दैना  भो
अहीले  दाई पछि दीदी मेरो कुनै टूंगो छैन
आऊदैना की हाम्रो पालो जोड़ी ..............
एऊटई  गाउमा ससुराली राम्रो हुन्न भन्ने गर्छन
एकै पर्छ घरको तालो जोड़ी हाम्रो .......................\
धनी बऊकी छोरी तिमी झूपडिको फिरंते म
जीऊ ढाकने छैना टालो जोड़ी ......................\
नसम्झेकेइ हुन्छ राम्रो भूलने कोशिश गर मलाई
जेलिएनी प्रेम जालो जोड़ी .......................\
तिमी साहुनी म गोठालो जोड़ी हाम्रो मिल्दैन भो

के किन चाहिन्छ

  1. हसोकिन चाहिन्छ भनी सोचे ,मिलानमा मन सजौना रहेछ
  2. आंसू किन चाहिन्छ भनी सोंचे ,बिछोड्मा मन बुझाउन रहेछ
  3. खुसी किन चाहिन्छ भनी सोंचे ,आफ्ना को माया साँच्नरहेछ
  4. पिदकिन चाहिन्छ भनी सोंचे , आफ्ना आफंता जाचनरहेछ
  5. माया किन चाहिन्छ भनी सोंचे , सृस्तिमा जीवन सजौनारहेछ
  6. घिरिना किन चाहिन्छ भनी सोंचे ,मायाको अस्तित्वा बचौना रहेछ
  7. सपनी किन चाहिन्छ भानिसोंचे ,छेडिक मन बहलौना रहेछ
  8. समजनाकिन चाहिन्छ भनी सोंचे ,आफूमा एक्लोपन बद्लौना रहेछ
  9. समाज किन चाहिन्छ भनी सोंचे ,सुख दुःख मा सहयोग आउनरहेछ
  10. संस्कृत किन चाहिन्छ भनी सोंचे , समाये संग परिचय पौना रहेछ

के किन चाहिन्छ

जाम परेरा न आएको

१-आज भेटना आनावास्यक काम परेर न आएको , दिन्दीनैको हड्ताल्ले जामपरेर न आएको "
भेटहुनआएको थिए जरुवाको चौर्मा देखनई पाऐ न ,,, तिमीलाई देखने लाम परेर न आएको """देख्दा तिमीलाई अर्कईसंग छिया-छिया भयो छाती "अन्ताई गुर परेरा न आएको
dherai janako jiyan liyeu हरे bichhodko chhiti die <<<
tehi chhithi ma mero pani name परेर न आएको >>>>>>sojopanko phaeda uthai bangotall dieu timi <<<<<<
timroangaloma arkaiko हम परेर न आएको >>>>>
tadha thiyo ढाई- pai timroani mero gau <<<<
aauda audai bich batomai sam परेर न एको >>>>>>>...
dindinaiko hadtalee ले जाम परेर न आएको<<<<<<<<<<<<<<<<

जाम perea

नमस्कार छ मेरो प्याराप्यारा साथी बंदु हरुमा ,
जिंदगी एउटा सपना हो की सचाई हो भन्ने कुरालाई सायद म जस्तै मेरो साथिभाई हरुले पनी सोचनु हुन्छा होला ,
भने जिंदगी के हो त यस्तैपरखिरहने र चाहनागारने ,आधार्माननेकुरारहेचा , जिंदगी हुर्किदै गयो आधारहरूबदलिदै गए , तरसफलता भन्ने कुरा त सारै टाढा रहेछा
र फुर्सद म थाहा हुनालागेओ की संघर्सनै जिनदगीरहेछा .

सीक्रेट मेरो जींदगी, धुवा मेरो सास ,फिल्टर मेरो सहारा ,खरानी मेरो लाश


आमकोकाखा



आमा को काखा चताक्का छोड़ी पर्देशा धौदा

तीथौला भन्ने कूहिछैना हरे यो दुख पौदा

काम्गार्नासाके गरेरा खायो नासाकेचक्राका

तिथौलाभान्ने कोहिछैनाहरे मर्नेहोपक्लाक्का

मैले त चीन्दिना उनीलाई
उनिलेमलाई चीन्छीन्रे
कती छ मायाको मूल्य सस्तोमा पाए किन्छिन्रे
bheetee मेरो सानो बोइनिसंग
pathaidina भंछिन रे

मैलेत चीन्दिना उनीलाई उनीले मलाई चीन्छेन र ...................
आमाको काख चटक छोड़ी परदेस dhuda
तीथौला भन्नी कोही छिनाहरे यो दुख पौदा
kamgarna sake garera khayo
nasake chakraka
tithaula bhanne kohi chhaina hare
marneho paklaka............................

आफ्ना मन्याजन हरुको आसिरबाद लिईदै

संपूर्ण नेपालीहरु बिच आजा खुसियालिको साथ माँ बड़ा बिजया दसमी मनाईदै

म अनी unee



म आणि उनी मामा आणि आमा सायद यी दिन हरु हामी परदेसी को जीवन म कहिले कही मात्र औछां hola

उनको टो हसो आज मलाई अतीत जस्तो लग्न थालों
जिन्दगीको औत ठुलो समझाना बनना पुगेओ

उनको हसो

उनको हसो












आनी मेरो पियारो गौ परिवार






कुनैदीन खादिमुलुक माँ साथी भाई हरु संग यसरी रामैलो गरेर बड़ा दासी मनाउने जोश अणि जागर पानी थियो
आजा आफ्नो आमा बाबा साथी भाई न भएको थू माँ पानी पानी अफना दिन हरु काटना बाध्य छू