तिम्रो नाम  बालुवामा  लेख्न  न  खोज,
                                          छाल  ले   बगाई  दिन्छ `````````
आकाश   मा  तिम्रो नाम  लेखन   न  खोज
                                        हवा  ले उड़ाई   दिन्छ ````````````````````````
तिम्रो  नाम  साथिको   छातिमा   लेख,
                                    त्यों   जिंदगी   भरी हराउदैना  ```````````````````````````````

  

jodi mildaina bho

तिमी गोरी म छू कालो जोड़ी हाम्रो मिल्दैना भो
तिमी साहुनी म गोठालो जोड़ी हाम्रो  मिल्दैना  भो
अहीले  दाई पछि दीदी मेरो कुनै टूंगो छैन
आऊदैना की हाम्रो पालो जोड़ी ..............
एऊटई  गाउमा ससुराली राम्रो हुन्न भन्ने गर्छन
एकै पर्छ घरको तालो जोड़ी हाम्रो .......................\
धनी बऊकी छोरी तिमी झूपडिको फिरंते म
जीऊ ढाकने छैना टालो जोड़ी ......................\
नसम्झेकेइ हुन्छ राम्रो भूलने कोशिश गर मलाई
जेलिएनी प्रेम जालो जोड़ी .......................\
तिमी साहुनी म गोठालो जोड़ी हाम्रो मिल्दैन भो

के किन चाहिन्छ

  1. हसोकिन चाहिन्छ भनी सोचे ,मिलानमा मन सजौना रहेछ
  2. आंसू किन चाहिन्छ भनी सोंचे ,बिछोड्मा मन बुझाउन रहेछ
  3. खुसी किन चाहिन्छ भनी सोंचे ,आफ्ना को माया साँच्नरहेछ
  4. पिदकिन चाहिन्छ भनी सोंचे , आफ्ना आफंता जाचनरहेछ
  5. माया किन चाहिन्छ भनी सोंचे , सृस्तिमा जीवन सजौनारहेछ
  6. घिरिना किन चाहिन्छ भनी सोंचे ,मायाको अस्तित्वा बचौना रहेछ
  7. सपनी किन चाहिन्छ भानिसोंचे ,छेडिक मन बहलौना रहेछ
  8. समजनाकिन चाहिन्छ भनी सोंचे ,आफूमा एक्लोपन बद्लौना रहेछ
  9. समाज किन चाहिन्छ भनी सोंचे ,सुख दुःख मा सहयोग आउनरहेछ
  10. संस्कृत किन चाहिन्छ भनी सोंचे , समाये संग परिचय पौना रहेछ

के किन चाहिन्छ

जाम परेरा न आएको

१-आज भेटना आनावास्यक काम परेर न आएको , दिन्दीनैको हड्ताल्ले जामपरेर न आएको "
भेटहुनआएको थिए जरुवाको चौर्मा देखनई पाऐ न ,,, तिमीलाई देखने लाम परेर न आएको """देख्दा तिमीलाई अर्कईसंग छिया-छिया भयो छाती "अन्ताई गुर परेरा न आएको
dherai janako jiyan liyeu हरे bichhodko chhiti die <<<
tehi chhithi ma mero pani name परेर न आएको >>>>>>sojopanko phaeda uthai bangotall dieu timi <<<<<<
timroangaloma arkaiko हम परेर न आएको >>>>>
tadha thiyo ढाई- pai timroani mero gau <<<<
aauda audai bich batomai sam परेर न एको >>>>>>>...
dindinaiko hadtalee ले जाम परेर न आएको<<<<<<<<<<<<<<<<

जाम perea

नमस्कार छ मेरो प्याराप्यारा साथी बंदु हरुमा ,
जिंदगी एउटा सपना हो की सचाई हो भन्ने कुरालाई सायद म जस्तै मेरो साथिभाई हरुले पनी सोचनु हुन्छा होला ,
भने जिंदगी के हो त यस्तैपरखिरहने र चाहनागारने ,आधार्माननेकुरारहेचा , जिंदगी हुर्किदै गयो आधारहरूबदलिदै गए , तरसफलता भन्ने कुरा त सारै टाढा रहेछा
र फुर्सद म थाहा हुनालागेओ की संघर्सनै जिनदगीरहेछा .

सीक्रेट मेरो जींदगी, धुवा मेरो सास ,फिल्टर मेरो सहारा ,खरानी मेरो लाश


आमकोकाखा



आमा को काखा चताक्का छोड़ी पर्देशा धौदा

तीथौला भन्ने कूहिछैना हरे यो दुख पौदा

काम्गार्नासाके गरेरा खायो नासाकेचक्राका

तिथौलाभान्ने कोहिछैनाहरे मर्नेहोपक्लाक्का

मैले त चीन्दिना उनीलाई
उनिलेमलाई चीन्छीन्रे
कती छ मायाको मूल्य सस्तोमा पाए किन्छिन्रे
bheetee मेरो सानो बोइनिसंग
pathaidina भंछिन रे

मैलेत चीन्दिना उनीलाई उनीले मलाई चीन्छेन र ...................
आमाको काख चटक छोड़ी परदेस dhuda
तीथौला भन्नी कोही छिनाहरे यो दुख पौदा
kamgarna sake garera khayo
nasake chakraka
tithaula bhanne kohi chhaina hare
marneho paklaka............................

आफ्ना मन्याजन हरुको आसिरबाद लिईदै

संपूर्ण नेपालीहरु बिच आजा खुसियालिको साथ माँ बड़ा बिजया दसमी मनाईदै

म अनी unee



म आणि उनी मामा आणि आमा सायद यी दिन हरु हामी परदेसी को जीवन म कहिले कही मात्र औछां hola

उनको टो हसो आज मलाई अतीत जस्तो लग्न थालों
जिन्दगीको औत ठुलो समझाना बनना पुगेओ

उनको हसो

उनको हसो












आनी मेरो पियारो गौ परिवार






कुनैदीन खादिमुलुक माँ साथी भाई हरु संग यसरी रामैलो गरेर बड़ा दासी मनाउने जोश अणि जागर पानी थियो
आजा आफ्नो आमा बाबा साथी भाई न भएको थू माँ पानी पानी अफना दिन हरु काटना बाध्य छू
जिंदगी को गोरेटोमा केही सफल नै आसफल घुम्तेहरू हुडा रहेचन
किनकी एकली जीवन बाबु अम्मा को पियारो जेठो छोरा हुन्थे कहिलेकई ता
त्र आज औत सिक्का को २ ओता सेड हुनाले अज जिंदगी ले नया मोड़ माँ पुर्यएको छ


यी गिन्दगिका रमिला छें हरु थिए सायद आजा आएर औत अतीत हुना पुगेचा
र आसा छ श्री पशुपति नाथ ले ह्यामी २ को जोदिमा कुनै पानी बाद हुना दिनिहुने छिना भनेर
नमस्कार दाजू तथा दीदी बोइनी अवाम बुवा आमा हरु
यो मेरो प्रिया छोरा अनूप खरेल
माँ यी प्रिया छोरा को उजल भाविस्यको कमाना एवं सबै इनले छलका हरेक पिला हरु ले सागरमाथा को सिखर छूना पुगुन आफ्नो अवाम आफ्नो परिवार को नाम चम्कौदै जाऊँ यही छ मेरो हार्दिक शुबहा कमाना

बुवा श्री केशब राज खरेल (नीलकंठ)
हाल इंडिया ग्वालियर
9911053685

जिंदगी

अखाको खराबी हुन्ठेओ भने हेरना सक्थेना होला मुख को खराबी हुन्तेओ भने बोल्नासक्तेनाहोला
खुटाको खराभी भये हिदना सकठेनाहोला kअम्दारना भये कम गर्ठेना होला नापधेको भये लेखन सक्थेना होला तर किना यसरी जिंदगी बता टद्पीणु परेको छ ?

आमा को काख चटका छोड़ी पर्देशा धुडा
तिथौला भने कोहिछैना हरे यो दुख pauda
कम गर्न सके गरेर खायो
नसके चक्रका
थिथौला भने कोही छिना हरे मर्नेहो चक्लाका

हलातको खराबी

संपूर्ण मेरा सथिभई एवं दीदी बिनी हरु माँ मेरो नमस्कार अणि हार्दिक कमाना

नेपालीहरु को महँ छड़ बड़ा दासी को सुखादुप्लाक्छायामा माँ सबै नेपाली सथिभई अवाम बुवा आमा माँ हार्दिक मंगल्मायेसुभाकामाना ब्यक्त गर्दा छू