तिम्रो नाम बालुवामा लेख्न न खोज,
छाल ले बगाई दिन्छ `````````
आकाश मा तिम्रो नाम लेखन न खोज
हवा ले उड़ाई दिन्छ ````````````````````````
तिम्रो नाम साथिको छातिमा लेख,
त्यों जिंदगी भरी हराउदैना ```````````````````````````````
jodi mildaina bho
तिमी गोरी म छू कालो जोड़ी हाम्रो मिल्दैना भो
तिमी साहुनी म गोठालो जोड़ी हाम्रो मिल्दैना भो
अहीले दाई पछि दीदी मेरो कुनै टूंगो छैन
आऊदैना की हाम्रो पालो जोड़ी ..............
एऊटई गाउमा ससुराली राम्रो हुन्न भन्ने गर्छन
एकै पर्छ घरको तालो जोड़ी हाम्रो .......................\
धनी बऊकी छोरी तिमी झूपडिको फिरंते म
जीऊ ढाकने छैना टालो जोड़ी ......................\
नसम्झेकेइ हुन्छ राम्रो भूलने कोशिश गर मलाई
जेलिएनी प्रेम जालो जोड़ी .......................\
तिमी साहुनी म गोठालो जोड़ी हाम्रो मिल्दैन भो

के किन चाहिन्छ
- हसोकिन चाहिन्छ भनी सोचे ,मिलानमा मन सजौना रहेछ
- आंसू किन चाहिन्छ भनी सोंचे ,बिछोड्मा मन बुझाउन रहेछ
- खुसी किन चाहिन्छ भनी सोंचे ,आफ्ना को माया साँच्नरहेछ
- पिदकिन चाहिन्छ भनी सोंचे , आफ्ना आफंता जाचनरहेछ
- माया किन चाहिन्छ भनी सोंचे , सृस्तिमा जीवन सजौनारहेछ
- घिरिना किन चाहिन्छ भनी सोंचे ,मायाको अस्तित्वा बचौना रहेछ
- सपनी किन चाहिन्छ भानिसोंचे ,छेडिक मन बहलौना रहेछ
- समजनाकिन चाहिन्छ भनी सोंचे ,आफूमा एक्लोपन बद्लौना रहेछ
- समाज किन चाहिन्छ भनी सोंचे ,सुख दुःख मा सहयोग आउनरहेछ
- संस्कृत किन चाहिन्छ भनी सोंचे , समाये संग परिचय पौना रहेछ
जाम परेरा न आएको
१-आज भेटना आनावास्यक काम परेर न आएको , दिन्दीनैको हड्ताल्ले जामपरेर न आएको "
भेटहुनआएको थिए जरुवाको चौर्मा देखनई पाऐ न ,,, तिमीलाई देखने लाम परेर न आएको """देख्दा तिमीलाई अर्कईसंग छिया-छिया भयो छाती "अन्ताई गुर परेरा न आएको
dherai janako jiyan liyeu हरे bichhodko chhiti die <<<
tehi chhithi ma mero pani name परेर न आएको >>>>>>sojopanko phaeda uthai bangotall dieu timi <<<<<<
timroangaloma arkaiko हम परेर न आएको >>>>>
tadha thiyo ढाई- pai timroani mero gau <<<<
aauda audai bich batomai sam परेर न एको >>>>>>>...
dindinaiko hadtalee ले जाम परेर न आएको<<<<<<<<<<<<<<<<

Subscribe to:
Posts (Atom)