के किन चाहिन्छ

  1. हसोकिन चाहिन्छ भनी सोचे ,मिलानमा मन सजौना रहेछ
  2. आंसू किन चाहिन्छ भनी सोंचे ,बिछोड्मा मन बुझाउन रहेछ
  3. खुसी किन चाहिन्छ भनी सोंचे ,आफ्ना को माया साँच्नरहेछ
  4. पिदकिन चाहिन्छ भनी सोंचे , आफ्ना आफंता जाचनरहेछ
  5. माया किन चाहिन्छ भनी सोंचे , सृस्तिमा जीवन सजौनारहेछ
  6. घिरिना किन चाहिन्छ भनी सोंचे ,मायाको अस्तित्वा बचौना रहेछ
  7. सपनी किन चाहिन्छ भानिसोंचे ,छेडिक मन बहलौना रहेछ
  8. समजनाकिन चाहिन्छ भनी सोंचे ,आफूमा एक्लोपन बद्लौना रहेछ
  9. समाज किन चाहिन्छ भनी सोंचे ,सुख दुःख मा सहयोग आउनरहेछ
  10. संस्कृत किन चाहिन्छ भनी सोंचे , समाये संग परिचय पौना रहेछ

No comments: