तिमी गोरी म छू कालो जोड़ी हाम्रो मिल्दैना भो
तिमी साहुनी म गोठालो जोड़ी हाम्रो मिल्दैना भो
अहीले दाई पछि दीदी मेरो कुनै टूंगो छैन
आऊदैना की हाम्रो पालो जोड़ी ..............
एऊटई गाउमा ससुराली राम्रो हुन्न भन्ने गर्छन
एकै पर्छ घरको तालो जोड़ी हाम्रो .......................\
धनी बऊकी छोरी तिमी झूपडिको फिरंते म
जीऊ ढाकने छैना टालो जोड़ी ......................\
नसम्झेकेइ हुन्छ राम्रो भूलने कोशिश गर मलाई
जेलिएनी प्रेम जालो जोड़ी .......................\
तिमी साहुनी म गोठालो जोड़ी हाम्रो मिल्दैन भो