यहाँ यस्तै यस्तै हुन्छ ..................
साचो बोले पाप हुन्छ ,अर्थिदिये श्राप हुन्छ
चोरी गरे कर्म हुन्छ ,लुटपिट गरे धर्म हुन्छ
मारपीट गरे दादा हुन्छ ,हत्या गरे राजा हुन्छ
सीक्रेट पिए हीरो हुन्छ ,उपदेश दिए जिरोहुन्छ
रक्सिपिये ग्यानिहुन्छ ,पुजा गरे हानी हुन्छ
बैमान्गरे धनि हुन्छ ,बलात्कार गरे मणि हुन्छ
यहाँ यस्तै यस्तै हुछ ................................aaa

yaha yastai hunchha
छातिचिरी रगत दिन्छु अन्जुलिथाप्न भुल्नु
टाढा बसी समजने गर्छु बिर्सेछ कहिलई न भन्नु
पुर्णिमाको उज्यालोमा पनिऔसिको रात्झई लाग्छ मलाई
सथिबिनको जिंदगी सधै अधुरो लाग्छ मलाई
टाढा बसी समजने गर्छु बिर्सेछ कहिलई न भन्नु
पुर्णिमाको उज्यालोमा पनिऔसिको रात्झई लाग्छ मलाई
सथिबिनको जिंदगी सधै अधुरो लाग्छ मलाई
मनले खाको मायालुलाई छोड़े आज बाद्त्याले
फुलैनई लाको मायाको फूल गोडे आज बाद्त्याले
लैला मजुनु मुनामदन त्रसित हुन्थे हाम्रो बिच मा
चाद तारा जस्तै संबंद लाई तोड़े आज बाद्त्याले
सुसील स्वर मा गुन्गुनौने खोला नदी नाला पानी
बिवास भई बग्ने बाटो मुड़े आजबाद्त्याले
तिम्रो चिट्ठी पौदा खेरी रना भूमिमा धलेझई म
अमृत सरी मायामा बिष घोले आज बद्याताले
तिम्रो पनि चाहना त होइना रहेछ छोड़ी दिनी
म आफैलाई दिक्कार्दै मन खोले आज बद्याताले
मनलेखाको मायालुलाई छोड़े आज बध्त्याले

maileta chindina unilai
मैले त चिन्दीन उनीलाई उनिले मलाई चिन्छिन रे
कतिछ मायाको मूल्य सस्तोमा पाए किन्छिन रे
मैलेत.............................................................*
जिस्कायुछिन कांछी बोइनी के होदाजी चाला भन्दै
अएपछि तिम्रो दाजी भेटना भन्नु भन्छिन रे
कस्तो रूप चाल ढाला छ मैले उनलाई देख्या छैन
उन्लेचाही पाउना मलाई अति मरी मितछिन रे
मैलेता............................................................*
किन एकोहोरो माया गारी होलिन बिचारिले
यदि मैले हुन्ना भने संसार उनले छोडचिन रे
अस्वीकार गरेपनी समाजले हमिदुइलाई
मलाई पाए माइती घरको नाता पनी तोड्छिन रे
मैलेता.............................................................*
मलाई नपाई संसारलाई छोड़ीं भने
छहरा र झरना भई मेरै दिलमा झर्छिन रे
सोधे भने कसैले नि किन अति गर्छेऊ भनी
उही मेरो जिंदगी को बसंता भन्दै हीद्छिन रे
भेटिन भने उनले मलाई ज्यानै पनी दिन्छिं रे
मैलेता चिन्दिना उनीलाई उनिले मलाई चिन्छिन रे

saayari
सागरको गहीराई के थाहा
किनारमा बाशी डूंगा हाकने हरुलाई
प्रेम के हो के थाहा
भावना संग खेलबाड गर्ने हरुलाई
मित्रता के हो के थाहा
स्वार्थी जीबन लिएर ज़ियूने हरुलाई
सफलता नै कहा मिल्छर
संघर्स देखि भागने हरुलाई (कृष्ण खरेल)
किनारमा बाशी डूंगा हाकने हरुलाई
प्रेम के हो के थाहा
भावना संग खेलबाड गर्ने हरुलाई
मित्रता के हो के थाहा
स्वार्थी जीबन लिएर ज़ियूने हरुलाई
सफलता नै कहा मिल्छर
संघर्स देखि भागने हरुलाई (कृष्ण खरेल)
Subscribe to:
Posts (Atom)