मनले खाको मायालुलाई छोड़े आज बाद्त्याले
फुलैनई लाको मायाको फूल गोडे आज बाद्त्याले
लैला मजुनु मुनामदन त्रसित हुन्थे हाम्रो बिच मा
चाद तारा जस्तै संबंद लाई तोड़े आज बाद्त्याले
सुसील स्वर मा गुन्गुनौने खोला नदी नाला पानी
बिवास भई बग्ने बाटो मुड़े आजबाद्त्याले
तिम्रो चिट्ठी पौदा खेरी रना भूमिमा धलेझई म
अमृत सरी मायामा बिष घोले आज बद्याताले
तिम्रो पनि चाहना त होइना रहेछ छोड़ी दिनी
म आफैलाई दिक्कार्दै मन खोले आज बद्याताले
मनलेखाको मायालुलाई छोड़े आज बध्त्याले